शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान नेपाल भ्रमणमा आउने भएका छन्
समाचार

साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान नेपाल भ्रमणमा आउने भएका छन्

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ — साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । यही फागुन ३० देखि चैत १ गतेसम्म साउदीका परराष्ट्र मन्त्रीले नेपाल भ्रमण गर्ने भएका हुन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साउदी अरबका परराष्ट्र मन्त्री नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएका छन् ।

उनी जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन् । मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको

छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय