शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आइतबार प्रतिनिधि सभा बैठकमा छलफल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग बारे
समाचार

आइतबार प्रतिनिधि सभा बैठकमा छलफल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग बारे

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि आइतबार प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ ।

आइतबार बस्ने बैठकको कार्यसूची सार्वजनिक गरिएको छ । सम्भावित कार्यक्रमअनुसार सार्वजनिक लेखा समितिको २१ औं बार्षिक प्रतिवेदन पेश हुने र प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको महाअभियोगको प्रस्तावमाथि​ छलफल गरिने कार्यक्रम छ ।

देवप्रसाद गुरूङ, पुष्प भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ७५ सदस्यहरूको समर्थन प्रधानन्यायाधीशविरूद्ध महाअभियोग दर्ता भएको थियो । संसद बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय