मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २७, २०७८ | March 11, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ।

शुक्रबार १८९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ५ हजार ६०७ पीसीआर तथा २ हजार ३७४ एन्टिजेन परीक्षण भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय