बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिगबारे अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ
समाचार

पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिगबारे अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन २६, २०७८ | March 10, 2022

काठमाडौँ — पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिगबारे अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्यूरोले ललितपुर महानगरपालिका- २९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए । हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्यूरोको भनाइ छ । अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्यूरोले

जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय