मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दिपज्योति बहुउद्देश्यीय सहकारी द्वारा रक्तदान कार्यक्रम हुदै
समाचार

दिपज्योति बहुउद्देश्यीय सहकारी द्वारा रक्तदान कार्यक्रम हुदै

  • सिधा दृष्टी बुधबार, फाल्गुन २५, २०७८ | March 9, 2022

मानवीय सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ दिपज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा यहि मिति २०७८ साल फागुन २८ गते शनिबार को दिन नागार्जुन नगरपालिका वडा नं ८ भिमदुङा स्थित बिहाना को समय ११ बजे देखि ३ बजे सम्म रक्तदान कार्यक्रम मा सहभागी हुन अनुरोध गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय