नगर प्रमुख घनश्याम गिरीज्युको प्रमुख अतिथ्यतामा थानकोट प्राथमिक अस्पतालमा दक्ष प्रसुतिकर्मी तथा अन्य नर्सिङ स्टाफहरुको लागि ३ दिने अनसाइट कोचिङ मेन्टरिङ कार्यक्रमको समापन भएको छ। उक्त कार्यक्रममा बोल्दै नगर प्रमुखज्युले गुणस्तरीय तथा सफल प्रसुती सेवाको लागि यस किसिमको तालिमले साथ सहयोग गर्ने कुरा बताउनु भयो। साथै नगर प्रमुखज्युले चन्द्रागिरि नगरपालिकामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सम्पुर्ण नगरबासीको स्वास्थ्य बीमा गरिने जानकारी गराउनु भयो। थानकोट प्राथमिक अस्पताललाई कन्ट्याक्ट् पोइन्टको रूपमा तोकिएको र यहि चैत्र देखि दर्ता प्रक्रियाको गृहकार्य अगाडी बढ्ने