शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • चन्द्रागिरी नगरपालिका वडा नं ९ मा वूहत सांस्कृतिक कार्यक्रम हुदै
मनोरञ्जन

चन्द्रागिरी नगरपालिका वडा नं ९ मा वूहत सांस्कृतिक कार्यक्रम हुदै

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन २४, २०७८ | March 8, 2022

नेपाली सांस्कृतिक कला मन्दिर दोरा आयोजित वूहत सांस्कृतिक तथा सम्मान कार्यक्रम २०७८-११-२७ र २८ मा हुन गइरहेको र यस कार्यक्रम लाई भब्य र सफल रुपमा सम्पन्न गर्न को लागी सबै कला सांस्कृतिक प्रेमि ब्यक्ति हरु लाई निमन्त्रा गरेका छन्

नेपाली सांस्कृतिक कला मन्दिर का अध्यक्ष रमेश शाहिले सुजनशिलता गतिशिलता र एकताका लागि कला भन्ने उद्देश्यका साथ २०५८ सालमा यस संस्था स्थापना भएको र बिगत को दिन देखि बिभिन्न कार्यक्रम हरु गर्दै आएको जस्तैः सांस्कृतिक कार्यक्रम लोकनृत्य प्रतियोगिता राहतको कार्यक्रम गथु

प्याँख, लाखे नाँच जस्ता कार्यक्रम हरु आयोजना गरिएको बताए यसै गरी भिजिट नेपाल २०२०मा पनि नेपाल को इतिहासमा नै पहिलो पटक ५५ वटा लाखे एउटै स्टेजमा नचाउन सफल रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय