नेपाली सांस्कृतिक कला मन्दिर दोरा आयोजित वूहत सांस्कृतिक तथा सम्मान कार्यक्रम २०७८-११-२७ र २८ मा हुन गइरहेको र यस कार्यक्रम लाई भब्य र सफल रुपमा सम्पन्न गर्न को लागी सबै कला सांस्कृतिक प्रेमि ब्यक्ति हरु लाई निमन्त्रा गरेका छन्
नेपाली सांस्कृतिक कला मन्दिर का अध्यक्ष रमेश शाहिले सुजनशिलता गतिशिलता र एकताका लागि कला भन्ने उद्देश्यका साथ २०५८ सालमा यस संस्था स्थापना भएको र बिगत को दिन देखि बिभिन्न कार्यक्रम हरु गर्दै आएको जस्तैः सांस्कृतिक कार्यक्रम लोकनृत्य प्रतियोगिता राहतको कार्यक्रम गथु