सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एक महिलामाथि आफ्नै श्रीमानले कुटपिट गरी तेजाव प्रहार गरेका छन्
समाचार

एक महिलामाथि आफ्नै श्रीमानले कुटपिट गरी तेजाव प्रहार गरेका छन्

  • सिधा दृष्टी सोमवार, फाल्गुन २३, २०७८ | March 7, 2022

काठमाडौँ — भक्तपुरमा एक महिलामाथि आफ्नै श्रीमानले कुटपिट गरी तेजाव प्रहार गरेका छन् ।

भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले दिएको जानकारीअनुसार भक्तपुर दधिकोटका ६५ वर्षका श्याम गुभाजुले कुटपिटपछि नाम नखुलेको केमिकल शरीरमा प्रहार गरी घाइते बनाएका छन् ।

यस रसायनलाई तेजाव आक्रमणविरुद्धको अभियानमा सक्रिय उज्ज्वलविक्रम थापाले तेजाव आक्रमण भनेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय