सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • गशिप
  • ठुलै हिम्मत बोकेर आउनुपर्छ भन्दै, नायिका प्रियंका कार्कीले पनि लेखिन यस्तो स्टाटस
गशिप

ठुलै हिम्मत बोकेर आउनुपर्छ भन्दै, नायिका प्रियंका कार्कीले पनि लेखिन यस्तो स्टाटस

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २०, २०७८ | March 4, 2022

नायिका प्रियंका कार्की भन्छन् दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौं, जहाँ पीडितले "म पीडित हुँ" भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले 'म पीडित हुँ' भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी

काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।"

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय