बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भरतपुर । टेक्टरको ठक्करबाट चितवन ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) अर्जुन पौडेलको मृत्यु भएको छ
समाचार

भरतपुर । टेक्टरको ठक्करबाट चितवन ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) अर्जुन पौडेलको मृत्यु भएको छ

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २०, २०७८ | March 4, 2022

जगतपुरबाट गितानगरतर्फ आउँदै गरेको ना ४ त ८८२९ नम्बरको टेक्टरले बिहिबार बेलुका करिब ९ बजे गितानगरमा ड्युटीमा रहेका पौडेललाई ठक्कर दिएको थियो ।

टेक्टरले आफ्नो लेन बाहिर गएर पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताए ।

उनकाअनुसार टेक्टर चालकले मादक पदार्थ सेवन गरेका थिए । टेक्टर र टेक्टर चालक भरतपुर–२८ मेघौलीका ५५ वर्षिय पूर्णबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय