सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेस चन्द्रागिरि नगर कार्य समिति सचिव महर्जन लाई पृत शोक
समाचार

कांग्रेस चन्द्रागिरि नगर कार्य समिति सचिव महर्जन लाई पृत शोक

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन २०, २०७८ | March 4, 2022

नेपाली कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सचिब नबिन महर्जनलाई पृत शोक परेको छ। नबिन महर्जनको पुजनिय पिता काठमाण्डौ जिल्ला क्षेत्र नं.९ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बसन्तलाल महर्जनज्यूको उपचारको क्रममा बिहिबार मित्र राष्ट्र भारतमा निधन भएको हो।

साथै आज २० गते बिहान १० बजे उहाँको अन्त्यष्ठि बिष्णुदेबी घाटमा गरिने पारिवारिक श्रोत ले जानकारी गराउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय