भोलि बिहीबारको दिन ग्याल्पो ल्होसार को उपलक्ष्यमा नेपाल राज्य भरको सबै सरकारी निकाय हरु संघसंस्थाहरू मा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रीपरिषद्को बैठक ले घोषणा गरिएको छ।