बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • रेखा थापा बनिन् राप्रपा को केन्द्रीय सदस्य
मनोरञ्जन

रेखा थापा बनिन् राप्रपा को केन्द्रीय सदस्य

  • सिधा दृष्टी बुधबार, फाल्गुन १८, २०७८ | March 2, 2022

काठमाडौँ — अभिनेत्री रेखा थापासहित १४ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय सदस्य बनाइएको छ ।

पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई राप्रपाको केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन् । गत मंसिरमा काठमाडौँमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा रेखा थापा महामन्त्री पदमा कुन्ती शाहीसँग हारेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय