बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कांग्रेसको पदाधिकारी बैठक बस्दै
समाचार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • सिधा दृष्टी बुधबार, फाल्गुन १८, २०७८ | March 2, 2022

काठमाडाैं । नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयको सचिव केशव रिजालले जानकारी दिए ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिनेछ । कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भ्रातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिन लागिएकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय