शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्थानीय तहको निर्वाचनमा ८ अर्ब ११ करोड बजेट स्वीकृत
समाचार

स्थानीय तहको निर्वाचनमा ८ अर्ब ११ करोड बजेट स्वीकृत

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन १७, २०७८ | March 1, 2022

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत गरेको छ। आगामी वैशाख ३० गतेका लागि तय भएको निर्वाचनका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको हो।

सुरुमा निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ माग गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय