शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • सुनको मुल्य तोलामा एक हजार ६ सय थप
आर्थिक

सुनको मुल्य तोलामा एक हजार ६ सय थप

  • सिधा दृष्टी सोमवार, फाल्गुन १६, २०७८ | February 28, 2022

काठमाडौँ । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार

एक हजार ३४० रुपैयाँमा निर्धारण गरिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय