बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर थानकोट कटाए हुन्छ : गगन थापा
समाचार

एमसीसी राष्ट्रघाती भए मलाई चार पाटा मोडेर थानकोट कटाए हुन्छ : गगन थापा

  • सिधा दृष्टी सोमवार, फाल्गुन १६, २०७८ | February 28, 2022

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी सम्झौता राष्ट्रघाती नभएको बताएका छन्।

एमसीसी राष्ट्रघाती होइन। यहाँ भ्रम फैलाइएको छ।

नक्कली राष्ट्रवादीहरूले जनता उचालेका छन्। म असली राष्ट्रवादी हो। देशका लागि मर्न तयार छु उनले भने।

प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको एमसीसीबारेको व्याख्यात्मक टिप्पणीका विषयमा बोल्दै उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन चुनौति पनि दिएका छन्।

एमसीसीका बारेमा भ्रम छरेर गलत प्रचार गरिएको पनि उनले बताए। उनले

भीम रावलसँग जुनसुकै ठाउँमा एमसीसीबारे बहस गर्न तयार रहेको पनि बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय