शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • संसद भवन अगाडि नै शंकास्पद वस्तु देखियो
समाचार

संसद भवन अगाडि नै शंकास्पद वस्तु देखियो

  • सिधा दृष्टी सोमवार, फाल्गुन १६, २०७८ | February 28, 2022

काठमाडौं । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ ।

संसद भवनको सीधा अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय