बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ
समाचार

विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ

  • सिधा दृष्टी आइतवार, फाल्गुन १५, २०७८ | February 27, 2022

आज बिहान साढे नौ बजेतिर अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

अस्पताल पुगेको प्रहरी टोलीले शिशुका अभिभावकबारे खोजी सुरू गरेको बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय