शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
समाचार

चन्द्रागिरि – अहिले र पहिले

  • सिधा दृष्टी शनिबार, फाल्गुन १४, २०७८ | February 26, 2022

फोटो म्युजियम नेपालको आयोजना,थानकोट टाइम्सको मुल प्रायोजन,चन्द्रागिरि नगरपालिकाको सहकार्य र नैकाप स्पोर्ट्स क्लबको स्थानीय साझेदारीमा चन्द्रागिरी क्षेत्रका पुराना तस्बिरहरूको निःशुल्क प्रदर्शनी कार्यक्रम अहिले चन्द्रागिर वडा नं १३ पुरानो नैकाप वडा कार्यालय अगाडि भईरहेको छ। कार्यक्रम दिनको २ः०० बजे सम्म चल्नेछ ।
यहाँहरू सबैले पाल्नुभई निशुल्क अवलोकन गर्नसक्नु हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय