शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज पनि कांग्रेस र एमाले बिच बैठक जारी
समाचार

आज पनि कांग्रेस र एमाले बिच बैठक जारी

  • सिधा दृष्टी शनिबार, फाल्गुन १४, २०७८ | February 26, 2022

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ । एमसीसीसँगको सम्झौता पारित गर्ने सन्दर्भमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल बढाएका छन् ।

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका दलहरुबाट सहयोग प्राप्त नहुने भएपछि देउवाले एमालेको साथ खोजेका छन् । शुक्रबार राति पनि एमाले अध्यक्षसहित एमाले नताहरुकसँगको छलफलका लागि देउवासहित कांग्रेस नताहरु बालकोट पुगेका थिए ।

बिहीबार र शुक्रबार विभिन्न चरणमा भएका छलफलमा सहमति जुट्न नसकेपनि वार्ता भने जारी राख्ने सहमति भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय