शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमसीसी पास नभए नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे
समाचार

एमसीसी पास नभए नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ : सुरेन्द्र पाण्डे

  • सिधा दृष्टी शनिबार, फाल्गुन १४, २०७८ | February 26, 2022

१३ फागुन, काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरुको खोजी’ विषयक अन्तरक्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसीसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय