शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • फरार प्रतिवादी प्रहरीको पक्राउमा
समाचार

फरार प्रतिवादी प्रहरीको पक्राउमा

  • सिधा दृष्टी शुक्रबार, फाल्गुन १३, २०७८ | February 25, 2022

जिल्ला प्रहरी कार्यालय चितवनले एक जना डाँका मुद्दाका फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ ।

चितवन जिल्ला अदालतले विसं २०७० भदौ २५ गतेको फैसलाबाट डाँका मुद्दामा ५ वर्ष ११ महिना २ दिन कैद सजाय र २ लाख ७१ हजार २० रुपैयाँ जरिवाना तोकिएका खैरहनी नगरपाालिका वडा नं ६ निवासी ३१ वर्षीय कमल श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय