सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ
समाचार

मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १२, २०७८ | February 24, 2022

चन्द्रागिरी नगरपालिका–१२ मुखिया गाउँमा गत माघ ९ गते
रातकाे समयमा बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना मंगलबार दिउँसो प्रहरीद्वारा पक्राउ, पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने १९ वर्षीय कुमार स्याङतान र २० वर्षीय युवराज तामाङ ।

उक्त मोटरसाइकल गत माघ ८ गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा धादिङ गजुरी गाउँपालिका–२ फुर्केखोलामा मोटरसाइलको बास्तविक नम्बर परिवर्तन गरी बा.९६ प ०१०८ नम्बर टाँस गरी चलाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ

गरे सँगै उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको समेत जानकारी प्राप्त ।।
सुस्मिता बानियाँ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय