काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निकास निस्कने वातावरण बने नेपाली कांग्रेसले सत्ता गठबन्धन भनेर कुरेर नबस्ने बताएका छन्। न्युज एजेन्सीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताएका हुन्।
'जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एकठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर बस्दैन,' महामन्त्री शर्माले भने। सत्ता साझेदार दलका रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वेध चरित्र नदेखाउनसमेत महामन्त्री शर्माले आग्रह गरेका थिए।
यसअघि पनि विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालीन राजनैतिक