शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
समाचार

लागू औषध सहित १ जना पक्राउ

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १२, २०७८ | February 24, 2022

मिति २०७८।११।११ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१० रक्षामार्ग स्थित लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला म्याग्दी रघुगंगा गा.पा. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१० रक्षामार्ग बस्ने वर्ष २१ को सन्दीप पुनको साथबाट लागू औषध डाईजापाम-७५ एम्पुल, फेनेरागन-७५ एम्पुल र नुर्फिन–७५ एम्पुल गरी जम्मा-२२५ एम्पुल लागू औषध र मोबाईल १ थान सहित फेला परी निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा

दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय