बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि, नाबालिकले न्याय पाउनुपर्छ : दुर्गेश थापा
मनोरञ्जन

‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि, नाबालिकले न्याय पाउनुपर्छ : दुर्गेश थापा

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १२, २०७८ | February 24, 2022

गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिकालाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।

थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय