शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमसीसी पास हुने वातावरण बन्यो : सञ्चारमन्त्री कार्की
समाचार

एमसीसी पास हुने वातावरण बन्यो : सञ्चारमन्त्री कार्की

  • सिधा दृष्टी बिहिबार, फाल्गुन १२, २०७८ | February 24, 2022

काठमाडौं– एमसीसी सम्झौता संसद्बाट पास हुने वातावरण बन्दै गएको कांग्रेस नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले प्रतिनिधिसभामा टेबुल भएको एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय