शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • नायक पल शाह विरुद्ध प्रक्राउ पुर्जी जारी
मनोरञ्जन

नायक पल शाह विरुद्ध प्रक्राउ पुर्जी जारी

  • सिधा दृष्टी बुधबार, फाल्गुन ११, २०७८ | February 23, 2022

नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय