काठमाडौँ ।वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा उनको लडेर निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए ।