बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गजुरीबजारबाट करिब १ केजी सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ
समाचार

गजुरीबजारबाट करिब १ केजी सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ

  • सिधा दृष्टी सोमवार, फाल्गुन ९, २०७८ | February 21, 2022

धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २४ वर्षका शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षका मानबहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

गजुरीबजारस्थित सडकमा आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना ८ ख ८४२९ नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारेका थियो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय