आज फाल्गुन ७
७२ औं "प्रजातन्त्र दिवस" को अवसरमा चन्द्रगिरी नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेस बडा कार्यलय को समुदघाटन ।
वि:स २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनले १०४ बर्षे जहाँनिया राणाशासनको अन्त्य गरि प्रजातन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै आज फाल्गुन ७ गते "प्रजातन्त्र दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका वडा नं-०८ मातातीर्थ सिथ्त नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सासंद माननीय राजेन्द्रकुमार केसीज्यूको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेसको वडा कार्यालयको शुभारम्भ भएको बताए नेपाली कांग्रेस क्षेत्र