शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ७२ औं “प्रजातन्त्र दिवस” को अवसरमा चन्द्रगिरी नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेस बडा कार्यलय को समुदघाटन
समाचार

७२ औं “प्रजातन्त्र दिवस” को अवसरमा चन्द्रगिरी नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेस बडा कार्यलय को समुदघाटन

  • सिधा दृष्टी शनिबार, फाल्गुन ७, २०७८ | February 19, 2022

आज फाल्गुन ७
७२ औं "प्रजातन्त्र दिवस" को अवसरमा चन्द्रगिरी नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेस बडा कार्यलय को समुदघाटन ।
वि:स २००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा भएको जनआन्दोलनले १०४ बर्षे जहाँनिया राणाशासनको अन्त्य गरि प्रजातन्त्र स्थापना भएको दिनलाई स्मरण गर्दै आज फाल्गुन ७ गते "प्रजातन्त्र दिवसको अवसर पारेर चन्द्रागिरि नगरपालिका वडा नं-०८ मातातीर्थ सिथ्त नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संघीय सासंद माननीय राजेन्द्रकुमार केसीज्यूको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेसको वडा कार्यालयको शुभारम्भ भएको बताए नेपाली कांग्रेस क्षेत्र

नं १० प्रदेश "ख" सभापति धर्मानन्द श्रेष्ठ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय