बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गृहमन्त्री बालकृष्ण खाणले प्रजातन्त्र दिवसको अवसरमा शुभारम्भ गरिएको लोक कलम डटकमको उद्घाटन गरेका छन्
समाचार

गृहमन्त्री बालकृष्ण खाणले प्रजातन्त्र दिवसको अवसरमा शुभारम्भ गरिएको लोक कलम डटकमको उद्घाटन गरेका छन्

  • सिधा दृष्टी शनिबार, फाल्गुन ७, २०७८ | February 19, 2022

गृहमन्त्री बालकृष्ण खाणले प्रजातन्त्र दिवसको अवसरमा शुभारम्भ गरिएको लोक कलम डटकमको उद्घाटन गरेका छन्। गृहमन्त्री खाणले शनिबार बानेश्‍वरस्थित कार्यालयमा पुगेर लोक कलम डटकमको उद्घाटन गरेका छन्

प्रजातन्त्र दिवस को अवसर पारेर सन्चालन मा आएको लोक कलम लोकतान्त्रको पहरेदारी अनलाईन मिडिया लाई धेरै धेरै शुभकामना टक्र्याउँदछु सिधा दृष्टि परिवार।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय