सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमसीसी आज संसदमा टेबल नहुने भएको छ
समाचार

एमसीसी आज संसदमा टेबल नहुने भएको छ

  • सिधा दृष्टी बुधबार, फाल्गुन ४, २०७८ | February 16, 2022

काठमाडौं- एमसीसी आज संसदमा टेबल नहुने भएको छ। बुधबार ३ बजे पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच बैठक बस्ने र उक्त बैठकले एमसीसीका विषयमा धारणा बनाउने माओवादी नेतृ रेणु दाहालले बताइन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको उनले बताएकी छन्।

बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय