नेकपा माओवादी केन्दैले सरकारले आज बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरे त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले पेलेर अघि बढे सरकारको साथ छोड्ने पनि निर्णय गरेको छ ।
पाँच दलीय सत्तारुढ गठबन्धनको महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा सरकारलाई साथ दिन नसक्ने निर्णय गरेको छ । एमसीसीमा सुरुवत देखिनै माओवादी केन्द्रले संशोधनको मुद्दा उठाइरहेको छ ।
तर, सरकारले बुधबार बस्ने संसद बैठकमा बिना संशोधन नै एमसीसी