बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • माओवादीले एमसीसीको विपक्षमा उभिने निणय गरेको छ
समाचार

माओवादीले एमसीसीको विपक्षमा उभिने निणय गरेको छ

  • सिधा दृष्टी बुधबार, फाल्गुन ४, २०७८ | February 16, 2022

नेकपा माओवादी केन्दैले सरकारले आज बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवल गर्ने तयारी गरे त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले पेलेर अघि बढे सरकारको साथ छोड्ने पनि निर्णय गरेको छ ।

पाँच दलीय सत्तारुढ गठबन्धनको महत्वपूर्ण घटक नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसी यथास्थितिमा सरकारलाई साथ दिन नसक्ने निर्णय गरेको छ । एमसीसीमा सुरुवत देखिनै माओवादी केन्द्रले संशोधनको मुद्दा उठाइरहेको छ ।

तर, सरकारले बुधबार बस्ने संसद बैठकमा बिना संशोधन नै एमसीसी

टेवल गराउने भएपछि माओवादी विपक्षमा उभिने मात्र होइन आन्दोलनको कार्यक्रम नै गर्ने भएको हो । माओवादी केन्द्रले सरकारले जबरजस्ती एमसीसी अघि बढाए सत्तारुढ गठबन्धन तोड्ने पनि चेतावनी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय