शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ
बलिउड / हलिउड

भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ

  • सिधा दृष्टी बुधबार, फाल्गुन ४, २०७८ | February 16, 2022

काठमाडौं- भारतका प्रसिद्ध गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ। लहरीको मंगलबार सिटीकेयर अस्पतालमा निधन भएको पीटीआई (प्रेस ट्रस्ट इन्डिया) ले जानकारी छ।

उनको बुधबार बिहान ६९ वर्षको उमेरमा मुम्बईको एक अस्पतालमा निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति अस्पताल लगिएको थियो।

उनका बलिउडका चर्चित गीत ‘चल्ते चल्ते,’ ‘डिस्को डान्सर,’ ‘याद आ रहा हे’ र ‘सराबी’का लोकप्रिय रहेका छन्। उनले बंगाली भाषाका पनि चर्चित गीतहरुको कम्पोज गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय