बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ
समाचार

माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

काठमाडौँ — माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार विहान १० बजे बोलाइएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

संसदीय दलको बैठकमा भएको निर्णयअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा पार्टीको धारणा राख्ने उनले बताए । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक भोलि विहान साडे ११ बजे बोलाइएको छ ।

मंगलबार बसेको सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी संसदमा पेश गर्न आग्रह गरेको छ । उसले एमसीसीका पक्षमा उभिने निर्णय गरेको छ । लगत्तै

माओवादी केन्द्रले पनि संसदी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय