सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस संसदीय दलको नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ
समाचार

नेपाली कांग्रेस संसदीय दलको नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ३, २०७८ | February 15, 2022

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक जारी छ । आजको बैठकमा एमसीसी र महाभियोगका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको उत्पन्न राजनीतिक घटनाक्रम, एमसीसी, संसद बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय