बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ
समाचार

नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ

  • सिधा दृष्टी सोमवार, फाल्गुन २, २०७८ | February 14, 2022

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी छ ।

जसमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो ।

एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि धारणा बनाउन संसदीय दलको बैठक ढाकेको हो ।

त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुने जनाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय