शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पाँच थान भरुवा बन्दुकसहित आइतबार दिउँसो १ जना पक्राउ
समाचार

पाँच थान भरुवा बन्दुकसहित आइतबार दिउँसो १ जना पक्राउ

  • सिधा दृष्टी सोमवार, फाल्गुन २, २०७८ | February 14, 2022

कपिलवस्तु- वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई प्रहरीले पाँच थान भरुवा बन्दुकसहित आइतबार दिउँसो पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय