बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राप्रपाको महामन्त्रीमा उम्म्मेदवारी घोषणा गरेकी नायिका रेखा भोट माग्नमा व्यस्त
समाचार

राप्रपाको महामन्त्रीमा उम्म्मेदवारी घोषणा गरेकी नायिका रेखा भोट माग्नमा व्यस्त

  • सिधा दृष्टी बिहिबार, मंसिर १६, २०७८ | December 2, 2021

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गरेकी नायिका रेखा थापा आफ्नो पक्षमा मत माग्नमा व्यस्त छिन् ।

राजधानीमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय