नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट काठमाडौ जिल्लामा निर्वाचित/ सर्वसम्मत क्षेत्रिय सभापतिज्युहरु लाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।
क्षेत्र नं. १ बाट प्रकाश विक्रम राणा
क्षेत्र नं. २ बाट कविर शर्मा
क्षेत्र नं. ३ बाट सन्तोष चालिसे
क्षेत्र नं. ४ बाट श्यामकृष्ण संगत
क्षेत्र नं. ५ बाट श्याम खड्का
क्षेत्र नं. ६ बाट श्यामकृष्ण खड्गी
क्षेत्र नं. ७ बाट मुकुन्द रिजाल
क्षेत्र नं. ८ बाट राजेश कुमार श्रेष्ठ
क्षेत्र
नं. ९ बाट जयकृष्ण महर्जन
क्षेत्र नं. १० बाट पुकार महर्जन