बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भए
समाचार

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भए

  • सिधा दृष्टी बिहिबार, मंसिर ९, २०७८ | November 25, 2021

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा गणेश लामा निर्वाचित भएका छन्।
काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट उनी महाधिवेशन प्रतिनिधि बनेका हुन्।
उनले आफू महाधिवेशन प्रतिनिधि जितेको फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।
उनले पार्टी संगठन विस्तारमा लाग्ने पनि बताएका छन्।

ii04i59q">

लामा कांग्रेस उपसभापति विजयकुमार गच्छदारनिकट मानिन्छन्। गच्छदार नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष हुँदा लामा उक्त पार्टीको केन्द्रीय सदस्य थिए। गच्छदारले २०७४ मा पार्टी कांग्रेससँग मिलाएका थिए।
उनलाई २०७४ सालमा भएको निर्वाचनमा काभ्रेबाट प्रदेश सभा क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय