बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं -७ को सभापतिमा फराकिलो मतान्तरसहित मुकुन्द रिजाल विजयी
समाचार

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं -७ को सभापतिमा फराकिलो मतान्तरसहित मुकुन्द रिजाल विजयी

  • सिधा दृष्टी बिहिबार, मंसिर ९, २०७८ | November 25, 2021

काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं -७ को सभापतिमा फराकिलो मतान्तरसहित मुकुन्द रिजाल विजयी भएका छन्।
सोमबार भएको मतदानमा काठमाडौं- १६ का वडाअध्यक्षसमेत रहेका उनले २०४ मत ल्याए।
यता, उनका प्रतिस्पर्धी मनोहरी तिवारीले ५० मत ल्याए। रिजाल संस्थापनइतरबाट विजयी भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय