बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
समाचार

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

  • सिधा दृष्टी बुधबार, मंसिर ८, २०७८ | November 24, 2021

पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल झरेको थयो ।
उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका(२ का ३३ वर्षीय

नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय