बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौँ क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधिमा सपना राजभण्डारी जोशी विजयी
समाचार

काठमाडौँ क्षेत्र नं ८ बाट महाधिवेशन प्रतिनिधिमा सपना राजभण्डारी जोशी विजयी

  • सिधा दृष्टी बुधबार, मंसिर ८, २०७८ | November 24, 2021

काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा दिवंगत नेता नविन्द्रराज जोशीको पत्नी सपना जोशी महाधिवेशन प्रतिनिधि चयन भएकी छन्। जोशी काठमाडौं ८ बाट महाधिबेशन प्रतिनिधिमा चयन भएकी हुन्। मंगलबार सम्पन्न निर्वाचनबाट उनी सर्वाधिक मतसहित प्रतिनिधि चयन भएकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय