काठमाडौं– नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा दिवंगत नेता नविन्द्रराज जोशीको पत्नी सपना जोशी महाधिवेशन प्रतिनिधि चयन भएकी छन्। जोशी काठमाडौं ८ बाट महाधिबेशन प्रतिनिधिमा चयन भएकी हुन्। मंगलबार सम्पन्न निर्वाचनबाट उनी सर्वाधिक मतसहित प्रतिनिधि चयन भएकी हुन्।