पश्चिमी बुल्गेरियामा एउटा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
राजधानी सोफियाको दक्षिण-पश्चिममा रहेको बोस्नेक गाउँ नजिकै स्थानीय समय अनुसार दिउँसो ०२:०० बजे मोटरवेमा उक्त घटना भएको हो।
उक्त बस उत्तरी म्यासेडोनियामा दर्ता भएको र मुख्यतया उक्त देशका यात्रु बोकेको बताइएको छ।
oygrvhab hcukyx3x c1et5uql ii04i59q">
आगलागी र दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।