बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • बुल्गेरियामा बस दुर्घटना हुँदा बालबालिकासहित दर्जनौँको मृत्यु
अन्तराष्ट्रिय

बुल्गेरियामा बस दुर्घटना हुँदा बालबालिकासहित दर्जनौँको मृत्यु

  • सिधा दृष्टी मङ्लबार, मंसिर ७, २०७८ | November 23, 2021

पश्चिमी बुल्गेरियामा एउटा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
राजधानी सोफियाको दक्षिण-पश्चिममा रहेको बोस्नेक गाउँ नजिकै स्थानीय समय अनुसार दिउँसो ०२:०० बजे मोटरवेमा उक्त घटना भएको हो।
उक्त बस उत्तरी म्यासेडोनियामा दर्ता भएको र मुख्यतया उक्त देशका यात्रु बोकेको बताइएको छ।

oygrvhab hcukyx3x c1et5uql ii04i59q">

आगलागी र दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय