बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बाबुद्धार एसिड प्रहार, छोरा र छोरी घाइते
समाचार

बाबुद्धार एसिड प्रहार, छोरा र छोरी घाइते

  • सिधा दृष्टी मङ्लबार, मंसिर ७, २०७८ | November 23, 2021

बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना सख्त घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका हुन् ।
मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भए पनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

मोहनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए । जिल्लामा एसिड प्रहारको यो पहिलो घटना हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय