बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • एमाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङले गरे घोषणा
समाचार

एमाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङले गरे घोषणा

  • सिधा दृष्टी मङ्लबार, मंसिर ७, २०७८ | November 23, 2021

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशनमा नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता समेत रहेका नेम्बाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको भन्दै यदि चुनाव हुने अवस्था आएको खण्डमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।।

dir="auto">एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्म चितवनमा हुदैछ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय