बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पार्टी कार्यालयबाट उमेदवारी घोषणा गर्न पाइन – भीम रावल
समाचार

पार्टी कार्यालयबाट उमेदवारी घोषणा गर्न पाइन – भीम रावल

  • सिधा दृष्टी आइतवार, मंसिर ५, २०७८ | November 21, 2021

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी कार्यालय थापाथलीबाट उमेदवारी घोषणा गर्न नपाएको बताएका छन् ।
उनले आइतबार रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
“थापाथलीमा रहेको हाम्रो कार्यालयबाट उमेदवारी घोषणा गर्न चाहेको थिएँ । त्यो आधिकारिक केन्द्रीय कार्यालय हो । महाधिवेशनमा उमेदवारी दिने कुरा त्यहीँबाट राम्रो हुने थियो,” उनले भने, “तर मैले महासचिवबाट के थाहा पाएँ भने महाधिवेशनको

व्यस्तताको कारणले त्यहाँ भएका सबै कक्ष खाली छैनन् ।”

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय